प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 नोभेम्बर पृ. ८
  • नोभेम्बर २९-डिसेम्बर ५, २०२१

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर २९-डिसेम्बर ५, २०२१
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 नोभेम्बर पृ. ८

नोभेम्बर २९–डिसेम्बर ५

न्यायकर्ता ४-५

  • गीत १३७ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवाले आफ्ना मानिसहरूलाई छुटाउन दुई स्त्री चलाउनुभयो”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • न्या ५:२०—आकाशबाट ताराहरूले कसरी बाराकको खातिर लडाइँ गरे? (w०५ १/१५ पृ. २५ अनु. ५)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) न्या ४:१-१६ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि प्रहरीधरहरा सङ्‌ख्या २, २०२१ दिनुहोस्‌। (th बुँदा १)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिका दिनुहोस्‌। (th बुँदा ४)

  • भाषण: (५ मि.) w०६-E ३/१ पृ. २८-२९—विषय: “स्त्रीहरू मण्डलीमा चुपचाप रहून्‌” भन्‍नुको अर्थ के हो?—१को १४:३४. (th बुँदा १४)

ख्रिष्टियन जीवन

  • गीत ८४

  • “दिदीबहिनीहरूले यहोवाको सेवामा कसरी अझ धेरै गर्न सक्छन्‌?”: (१५ मि.) “प्रभुमा कडा परिश्रम गरिरहेका स्त्रीहरू” भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. १६ अनु. १४-२०, पेटी १६ख

  • समापन टिप्पणी (३ मि.)

  • गीत २७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने