प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 नोभेम्बर पृ. १३
  • डिसेम्बर २०-२६

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डिसेम्बर २०-२६
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 नोभेम्बर पृ. १३

डिसेम्बर २०-२६

न्यायकर्ता १०-१२

  • गीत १२७ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “यिप्तह एक आध्यात्मिक व्यक्‍ति थिए”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • न्या ११:१—यिप्तह नाजायज सम्बन्धबाट जन्मेका थिएनन्‌ भनेर हामी किन भन्‍न सक्छौँ? (it-2-E पृ. २६)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) न्या १०:१-१८ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा सुरु गर्न बाइबल कस्तो किताब हो? पर्चा प्रयोग गर्नुहोस्‌। (th बुँदा १)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिका दिनुहोस्‌। (th बुँदा ४)

  • बाइबल अध्ययन: (५ मि.) lffi पाठ ०२ बुँदा ५ (th बुँदा ३)

ख्रिष्टियन जीवन

  • गीत १३८

  • युवावस्थादेखि नै यहोवामा समर्पित भएर जीवन बिताउँदै: (१५ मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: यस भिडियोबाट तपाईँले यी कुराहरूबारे के सिक्नुभयो: तालिमको महत्त्वबारे? सानै उमेरमा जीवन यहोवालाई समर्पण गर्नेबारे? यहोवाको सङ्‌गठनको लागि आफूलाई उपलब्ध गराउनेबारे?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. १७ अनु. १५-२१

  • समापन टिप्पणी (३ मि.)

  • गीत ५५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने