प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 नोभेम्बर पृ. १४
  • डिसेम्बर २७, २०२१–जनवरी २, २०२२

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डिसेम्बर २७, २०२१–जनवरी २, २०२२
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 नोभेम्बर पृ. १४

डिसेम्बर २७–जनवरी २

न्यायकर्ता १३-१४

  • गीत १३४ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “आमाबुबाले मानोह र तिनकी पत्नीबाट सिक्न सक्ने पाठहरू”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • न्या १४:२, ३—सिमसोनले यहोवाको उपासना नगर्ने पलिस्तियाली केटीलाई किन रोजे? (w०५ ३/१५ पृ. २६ अनु. १)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) न्या १४:५-२० (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • साक्षीकार्यमा आफ्नो आनन्द बढाउनुहोस्‌—आफ्ना बाइबल विद्यार्थीलाई आध्यात्मिक आवश्‍यकता पूरा गर्न सिकाउनुहोस्‌: (१० मि.) आफ्ना बाइबल विद्यार्थीलाई आध्यात्मिक आवश्‍यकता पूरा गर्न मदत गर्नुहोस्‌ भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • बाइबल अध्ययन: (५ मि.) lffi पाठ ०२ सारांश, तपाईँले के सिक्नुभयो र लक्ष्य (th बुँदा १७)

ख्रिष्टियन जीवन

  • गीत ११०

  • स्थानीय आवश्‍यकता: (१५ मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. १८ अनु. १-८, परिचय भिडियो

  • समापन टिप्पणी (३ मि.)

  • गीत १४८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने