प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 जनवरी पृ. ३
  • जनवरी १०-१६

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी १०-१६
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 जनवरी पृ. ३

जनवरी १०-१६

न्यायकर्ता १७-१९

  • गीत ८८ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “परमेश्‍वरको व्यवस्था पालन नगर्दा समस्याहरू आइपर्छन्‌”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • न्या १९:१८—सन्‌ २०१३ को अङ्‌ग्रेजी भाषाको नयाँ संसार अनुवाद-मा यस पदमा परमेश्‍वरको नाम यहोवा किन थपियो? (w१५ १२/१५ पृ. १० अनु. ६)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) न्या १७:१-१३ (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

  • पुनःभेट भिडियो: (५ मि.) पुनःभेट: ईश्‍वर ख्याल राख्नुहुन्छ—यर्मि २९:११ भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌। हरेक पटक भिडियोमा पज गर्ने सङ्‌केत देखा पर्दा भिडियो रोक्नुहोस्‌ र श्रोतालाई त्यहाँ देखाइएका प्रश्‍नहरू सोध्नुहोस्‌।

  • पुनःभेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा ६)

  • पुनःभेट: (५ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिका प्रस्तुत गर्नुहोस्‌ र पाठ ०१ बाट बाइबल अध्ययन सुरु गर्नुहोस्‌। (th बुँदा १३)

ख्रिष्टियन जीवन

  • गीत ८९

  • यहोवाको साथी बनौँ—बुबाआमाले भनेको मान: (१० मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌। त्यसपछि मिल्छ भने केही केटाकेटीलाई पहिल्यै छान्‍नुहोस्‌ अनि यी प्रश्‍नहरू सोध्नुहोस्‌: मनिषले आमाको कुन कुरा मानेन? उसले आफ्नो गल्ती कसरी सच्यायो? तिमीले किन बुबाआमाले भनेको मान्‍नुपर्छ?

  • स्थानीय आवश्‍यकता: (५ मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. १८ अनु. १६-२५

  • समापन टिप्पणी (३ मि.)

  • गीत १५० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने