प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 जनवरी पृ. ४
  • जनवरी १७-२३

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी १७-२३
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 जनवरी पृ. ४

जनवरी १७-२३

न्यायकर्ता २०-२१

  • गीत ४७ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवाको डोऱ्‍याइ खोजिरहनुहोस्‌”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • न्या २०:१६—प्राचीन समयका युद्धहरूमा घुयेँत्रोको प्रयोग कसरी गरिन्थ्यो? (w१४ ५/१ पृ. ११ अनु. ४-६)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) न्या २०:१-१३ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा ५)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। यहोवाका साक्षीहरू—हामी को हौँ? भिडियोको परिचय दिनुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌)। (th बुँदा १७)

  • बाइबल अध्ययन: (५ मि.) lffi पाठ ०३ परिचय र बुँदा १-३ (th बुँदा ४)

ख्रिष्टियन जीवन

  • गीत ५

  • “सृष्टिका कुराहरूले यहोवाको बुद्धिमाथिको हाम्रो भरोसा बढाउँछ”: (१५ मि.) सृष्टि या संयोग? कमिलाको ताँती कसरी व्यवस्थित हुन्छ? अनि सृष्टि या संयोग? उड्‌न सिपालु भमरा भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌। श्रोतालाई jw.org/ne मा उपलब्ध “सृष्टि या संयोग” शृङ्‌खला पारिवारिक उपासनामा समावेश गर्न प्रोत्साहन दिनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr भाग ५, अध्या. १९ अनु. १-६, परिचय भिडियो, पेटी १९क

  • समापन टिप्पणी (३ मि.)

  • गीत ८७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने