प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 जनवरी पृ. १४
  • फेब्रुअरी २१-२७

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी २१-२७
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 जनवरी पृ. १४

फेब्रुअरी २१-२७

१ समुएल ६-८

  • गीत ९ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “तपाईँको राजा को हुनुहुन्छ?”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • १स ७:३—पश्‍चात्ताप गरेर यहोवाकहाँ फर्कने विषयमा यस पदबाट के सिक्न सक्छौँ? (w०२ ४/१ पृ. १२ अनु. १३)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) १स ७:१-१४ (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि घरधनीलाई चासो लाग्ने विषयसित सम्बन्धित कुनै पत्रिका दिनुहोस्‌। (th बुँदा १२)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। घरधनीलाई सभाको निम्तो दिनुहोस्‌। (th बुँदा १८)

  • बाइबल अध्ययन: (५ मि.) lffi पाठ ०३ “सारांश,” “तपाईँले के सिक्नुभयो?” र “लक्ष्य” (th बुँदा २०)

ख्रिष्टियन जीवन

  • गीत २८

  • स्थानीय आवश्‍यकता: (१० मि.)

  • के तपाईँले मार्च वा अप्रिल महिनामा सहायक अग्रगामी सेवा गर्नुहुनेछ?: (५ मि.) जनवरी-फेब्रुअरी २०२१ जीवन र सेवा अभ्यास पुस्तिका, पृष्ठ १६ को लेखमा आधारित छलफल।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. २१ अनु. १-६, परिचय भिडियो, पेटी २१क

  • समापन टिप्पणी (३ मि.)

  • गीत ३५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने