प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 जनवरी पृ. १५
  • फेब्रुअरी २८–मार्च ६

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी २८–मार्च ६
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 जनवरी पृ. १५

फेब्रुअरी २८–मार्च ६

१ समुएल ९-११

  • गीत १२१ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “साउल सुरुमा नम्र थिए र आफ्नो मर्यादामा रहे”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • १स ९:९—“अहिले हामी जसलाई भविष्यवक्‍ता भनेर चिन्छौँ, तिनीहरूलाई पहिले-पहिले दर्शी भनिन्थ्यो” भन्‍ने अभिव्यक्‍तिको अर्थ के हुन सक्छ? (w०५ ३/१५ पृ. २२ अनु. ८)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) १स ९:१-१० (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • “साक्षीकार्यमा आफ्नो आनन्द बढाउनुहोस्‌—बाइबल विद्यार्थीहरूलाई नराम्रो सङ्‌गतबाट टाढै रहन मदत गर्नुहोस्‌”: (१० मि.) आफ्ना बाइबल विद्यार्थीहरूलाई नराम्रो सङ्‌गतबाट टाढै रहन मदत गर्नुहोस्‌ भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • भाषण: (५ मि.) w१५ ४/१५ पृ. ६-७ अनु. १६-२०—विषय: प्रभावकारी तरिकामा कसरी तालिम दिन सकिन्छ? (th बुँदा १९)

ख्रिष्टियन जीवन

  • गीत ३७

  • वार्षिक सेवा रिपोर्ट: (१५ मि.) एल्डरद्वारा भाषण। वार्षिक सेवा रिपोर्टसम्बन्धी शाखा कार्यालयबाट प्राप्त पत्र पढ्‌नुहोस्‌। त्यसपछि गत सेवा वर्ष साक्षीकार्यमा प्रोत्साहनदायी अनुभव बटुलेका प्रकाशकहरूको अन्तरवार्ता लिनुहोस्‌। अन्तरवार्ताको लागि प्रकाशकहरू पहिल्यै छान्‍नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. २१ अनु. ७-१२

  • समापन टिप्पणी (३ मि.)

  • गीत १२३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने