प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 मार्च पृ. ४
  • मार्च २१-२७

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च २१-२७
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 मार्च पृ. ४

मार्च २१-२७

१ समुएल १६-१७

  • गीत ७ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “लडाइँ यहोवा परमेश्‍वरकै हो”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • १स १६:७—यहोवा हामीलाई कुन दृष्टिकोणले हेर्नुहुन्छ? (w१९.०२ पृ. २२ अनु. ११)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) १स १६:१-१३ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • स्मरणार्थको निम्तो: (२ मि.) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा ११)

  • स्मरणार्थको निम्तो: (३ मि.) विगतमा साक्षी दिएको सहकर्मी, सहपाठी वा आफन्तलाई स्मरणार्थको निम्तो दिनुहोस्‌। (th बुँदा २)

  • पुनःभेट: (३ मि.) स्मरणार्थको निम्तो स्विकारेका अनि चासो देखाएका व्यक्‍तिलाई पुनःभेट गर्नुहोस्‌। (th बुँदा ४)

  • पुनःभेट: (३ मि.) स्मरणार्थको निम्तो स्विकारेका अनि चासो देखाएका व्यक्‍तिलाई पुनःभेट गर्नुहोस्‌। तिनलाई हाम्रो वेबसाइटबारे बताउनुहोस्‌। (th बुँदा २०)

ख्रिष्टियन जीवन

  • गीत १५०

  • “यहोवामा भर पर्न सकिने तीन तरिका”: (१५ मि.) खेदोदेखि डराउनुपर्दैन भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. २२ अनु. १०-२२

  • समापन टिप्पणी (३ मि.)

  • गीत १३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने