प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 मार्च पृ. ८
  • अप्रिल ४-१०

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अप्रिल ४-१०
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 मार्च पृ. ८

अप्रिल ४-१०

१ समुएल २०-२२

  • गीत ९० र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “तपाईँ कसरी असल साथी बन्‍न सक्नुहुन्छ?”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • १स २१:१२, १३—दाउदको व्यवहारबाट हामी के सिक्न सक्छौँ? (w०५ ३/१५ पृ. २४ अनु. ५)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) १स २२:१-११ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पुनःभेट: (२ मि.) स्मरणार्थको निम्तो स्विकारेका अनि चासो देखाएका व्यक्‍तिलाई पुनःभेट गर्नुहोस्‌। (th बुँदा ६)

  • पुनःभेट: (५ मि.) तपाईँको निम्तो पाएर उपस्थित भएका व्यक्‍तिसित स्मरणार्थ भाषण सकिएपछि कुरा थाल्नुहोस्‌ र कार्यक्रमबारे तिनले सोधेको प्रश्‍नको जवाफ दिनुहोस्‌। (th बुँदा १२)

  • बाइबल अध्ययन: (५ मि.) lff पाठ ०४ बुँदा ३ (th बुँदा २०)

ख्रिष्टियन जीवन

  • गीत ८५

  • “तपाईँका अनलाइन साथीहरू को-को हुन्‌?”: (१० मि.) सामाजिक सञ्जालको खतराबाट जोगिनुहोस्‌ भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • अतिथिलाई स्वागत गर्नुहोस्‌: (५ मि.) मार्च २०१६ को जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लेखमा आधारित सेवा निरीक्षकद्वारा भाषण। निम्तोपर्ची वितरण अभियानमा स्थानीय तवरमा भएको प्रगतिबारे बताउनुहोस्‌। पृष्ठ १० र ११ मा भएको स्मरणार्थ बाइबल पढाइको तालिका उल्लेख गर्नुहोस्‌ अनि सबैलाई स्मरणार्थको लागि हृदय तयार पार्न प्रोत्साहन दिनुहोस्‌। (एज्रा ७:१०) स्मरणार्थ कार्यक्रममा उपस्थित हुन वा हेर्न स्थानीय तवरमा कस्तो प्रबन्ध गरिएको छ, बताउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr “हाम्रो बुझाइमा गरिएका छाँटकाँटहरूको सारांश,” प्रश्‍न १-४

  • समापन टिप्पणी (३ मि.)

  • गीत ९५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने