अप्रिल १८-२४
१ समुएल २३-२४
गीत ११४ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“धैर्य गर्दै यहोवालाई पर्खनुहोस्”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
१स २३:१६, १७—हामी कसरी जोनाथनको उदाहरण अनुकरण गर्न सक्छौँ? (w१७.११ पृ. २७ अनु. ११)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) १स २३:२४–२४:७ (th बुँदा १०)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा ६)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्। (th बुँदा १३)
भाषण: (५ मि.) w१९.०३ पृ. २३-२४ अनु. १२-१५—विषय: धीरजी हुँदै सिकाउनुहोस्। (th बुँदा १४)
ख्रिष्टियन जीवन
“सबै परीक्षाको एकदिन अन्त हुनेछ”: (१५ मि.) विभाजित संसारमा एकताबद्ध मानिसहरू भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) rr “हाम्रो बुझाइमा गरिएका छाँटकाँटहरूको सारांश,” प्रश्न ५-८
समापन टिप्पणी (३ मि.)
गीत ९६ र प्रार्थन