प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 मार्च पृ. १४
  • अप्रिल २५–मे १

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अप्रिल २५–मे १
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 मार्च पृ. १४

अप्रिल २५–मे १

१ समुएल २५-२६

  • गीत १३० र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “के तपाईँ सोचविचारै नगरी कदम चाल्नुहुन्छ?”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • १स २५:१८, १९—अबिगेलले आफ्नो पतिको अनादर गरिरहेकी थिइनन्‌ भनेर हामी किन भन्‍न सक्छौँ? (ia पृ. ८० अनु. १६)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) १स २५:१-१३ (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

  • “साक्षीकार्यमा आफ्नो आनन्द बढाउनुहोस्‌—बाइबल विद्यार्थीहरूलाई यहोवासित व्यक्‍तिगत सम्बन्ध गाँस्न मदत गर्नुहोस्‌:” (१० मि.) आफ्ना बाइबल विद्यार्थीहरूलाई यहोवासित व्यक्‍तिगत सम्बन्ध गाँस्न मदत गर्नुहोस्‌ भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • बाइबल अध्ययन (५ मि.) lff पाठ ०४ बुँदा ४ (th बुँदा ९)

ख्रिष्टियन जीवन

  • गीत १२६

  • स्थानीय आवश्‍यकता: (१५ मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ०१

  • समापन टिप्पणी (३ मि.)

  • गीत ९८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने