प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 मे पृ. ४
  • मे १६-२२

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे १६-२२
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 मे पृ. ४

मे १६-२२

२ समुएल १-३

  • गीत १०३ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “‘धनु’ भनिने शोकगीतबाट के सिक्न सक्छौँ?”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • २स १:२६—दाउदले जोनाथनलाई किन “मेरा दाइ” भने? (it-1-E पृ. ३६९ अनु. २)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) २स ३:१-१६ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा ३)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। निश्‍शुल्क बाइबल अध्ययनबारे बताउनुहोस्‌ र jw.org कार्ड दिनुहोस्‌। (th बुँदा २०)

  • बाइबल अध्ययन: (५ मि.) lff पाठ ०४ बुँदा ५ र “कोही-कोही भन्छन्‌” (th बुँदा १९)

ख्रिष्टियन जीवन

  • गीत १०७

  • “प्रेम . . . कुकर्ममा खुसी हुँदैन”: (७ मि.) प्रेमले कस्तो व्यवहार गर्छ, सम्झनुहोस्‌—कुकर्ममा खुसी हुँदैन भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • “प्रेमले . . . सबै कुराको आशा गर्छ”: (८ मि.) प्रेमले कस्तो व्यवहार गर्छ, सम्झनुहोस्‌—सबै कुराको आशा गर्छ भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ०४

  • समापन टिप्पणी (३ मि.)

  • गीत २ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने