प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 मे पृ. ६
  • मे २३-२९

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे २३-२९
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 मे पृ. ६

मे २३-२९

२ समुएल ४-६

  • गीत १३५ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवालाई अप्रसन्‍न तुल्याउने काम गर्नदेखि डर मान्‍नुहोस्‌”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • २स ६:८, ९—परमेश्‍वर क्रोधित हुनुभएपछि दाउदले देखाएको प्रतिक्रियाबाट हामी के सिक्न सक्छौँ? (w०५ ५/१५ पृ. १७ अनु. ८)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) २स ४:१-१२ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा १२)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। बाइबल किन पढ्‌नुपर्छ? भिडियोको परिचय दिनुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌)। (th बुँदा ९)

  • भाषण: (५ मि.) w०५ १०/१ पृ. २३-२४ अनु. १४-१५—विषय: “परमेश्‍वरसित डराओ र उहाँलाई महिमा देओ।”—प्रका १४:७. (th बुँदा १९)

ख्रिष्टियन जीवन

  • गीत १४३

  • “के तपाईँ हुलदङ्‌गा मच्चिँदा सुरक्षित रहन तयार हुनुहुन्छ?”: (१५ मि.) एल्डरद्वारा छलफल। के तपाईँ विपद्‌को सामना गर्न तयार हुनुहुन्छ? भिडियो देखाउनुहोस्‌ (भिडियो अन्तर्गत बाइबल)। शाखा कार्यालय र एल्डरहरूको निकायको तर्फबाट कुनै सम्झौटा छ भने बताउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ०५

  • समापन टिप्पणी (३ मि.)

  • गीत ९६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने