प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 मे पृ. १०
  • जून १३-१९

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून १३-१९
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 मे पृ. १०

जून १३-१९

२ समुएल ११-१२

  • गीत १२१ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “अनुचित चाहनाहरूको वशमा नपर्नुहोस्‌”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • २स १२:१३—यहोवाले दाउद र बेतसेबालाई मृत्युदण्ड नदिनुका केही कारण के हुन्‌? (w०७ १०/१ पृ. ११ अनु. ११; w१२ ११/१५ पृ. २२-२३ अनु. ९-१०)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) २स ११:१-१५ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिका चलाउँदै बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌। (th बुँदा ११)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिका दिनुहोस्‌ र पाठ ०१ बाट बाइबल अध्ययन सुरु गर्नुहोस्‌। (th बुँदा १३)

  • बाइबल अध्ययन: (५ मि.) lff पाठ ०५ बुँदा ५ (th बुँदा १५)

ख्रिष्टियन जीवन

  • गीत २९

  • “आफ्ना इच्छाहरूलाई वशमा राख्नुहोस्‌”: (१५ मि.) आफ्नो जीवनलाई धुवाँमा उड्‌न नदिनुहोस्‌ भिडियो देखाउनुहोस्‌ अनि छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ०८

  • समापन टिप्पणी (३ मि.)

  • गीत २८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने