प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 जुलाई पृ. २
  • जुलाई ४-१०

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई ४-१०
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 जुलाई पृ. २

जुलाई ४-१०

२ समुएल १८-१९

  • गीत १३८ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “बार्जिलै—मर्यादामा रहने सन्दर्भमा राम्रो उदाहरण”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • २स १९:२४-३०—मपिबोसेतको उदाहरणबाट हामी कस्तो प्रोत्साहन पाउन सक्छौँ? (w२०.०४ पृ. ३० अनु. १९)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) २स १९:३१-४३ (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट भिडियो: (५ मि.) पहिलो भेट: परमेश्‍वरको उद्देश्‍य—उत्प १:२८ भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌। हरेक पटक भिडियोमा पज गर्ने सङ्‌केत देखा पर्दा भिडियो रोक्नुहोस्‌ र श्रोतालाई त्यहाँ देखाइएका प्रश्‍नहरू सोध्नुहोस्‌।

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌।a प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा १)

  • भाषण: (५ मि.) w२१.०८ पृ. २३-२४ अनु. १५-१९—विषय: आफ्नो परिस्थितिले गर्दा गर्न सक्ने कुराहरू सीमित छन्‌ भने हामी कस्ता लक्ष्यहरू राख्न सक्छौँ? (th बुँदा २०)

ख्रिष्टियन जीवन

  • गीत ८१

  • “नयाँ सेवा वर्षको लागि लक्ष्यहरू राख्नुहोस्‌—अग्रगामी सेवा गर्नुहोस्‌”: (१५ मि.) साहसी . . . अग्रगामी हुनुहोस्‌ भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ११

  • समापन टिप्पणी (३ मि.)

  • गीत ९७ र प्रार्थना

a पृष्ठ १६ मा भएको लेख हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने