प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 जुलाई पृ. ४
  • जुलाई ११-१७

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई ११-१७
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 जुलाई पृ. ४

जुलाई ११-१७

२ समुएल २०-२१

  • गीत ६२ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवा न्यायी परमेश्‍वर हुनुहुन्छ”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • २स २१:१५-१७—यस विवरणबाट हामी कस्ता पाठहरू सिक्न सक्छौँ? (w१३ १/१५ पृ. ३१ अनु. १४)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) २स २०:१-१३ (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

  • पुनःभेट भिडियो: (५ मि.) पुनःभेट: परमेश्‍वरको उद्देश्‍य—यसै ५५:११ भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌। हरेक पटक भिडियोमा पज गर्ने सङ्‌केत देखा पर्दा भिडियो रोक्नुहोस्‌ र श्रोतालाई त्यहाँ देखाइएका प्रश्‍नहरू सोध्नुहोस्‌।

  • पुनःभेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। बाइबल अध्ययनको प्रबन्धबारे बताउनुहोस्‌ अनि घरधनीलाई बाइबल अध्ययन सम्पर्क कार्ड दिनुहोस्‌। (th बुँदा ४)

  • पुनःभेट: (५ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिका दिनुहोस्‌ र बाइबल अध्ययन कसरी गरिन्छ, देखाउनुहोस्‌। (th बुँदा ११)

ख्रिष्टियन जीवन

  • गीत ५८

  • “नयाँ सेवा वर्षको लागि लक्ष्यहरू राख्नुहोस्‌—आवश्‍यकता धेरै भएको ठाउँमा सर्नुहोस्‌”: (१० मि.) विश्‍वास देखाउँदै आफ्नो सेवा विस्तार गर्नुहोस्‌—आवश्‍यकता धेरै भएको ठाउँमा सर्नुहोस्‌ भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • “नमुना कुराकानीहरू कसरी प्रयोग गर्ने?”: (५ मि.) जीवन र सेवा सभाको निरीक्षकद्वारा भाषण।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ १२

  • समापन टिप्पणी (३ मि.)

  • गीत ३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने