प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 जुलाई पृ. ६
  • जुलाई १८-२४

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई १८-२४
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 जुलाई पृ. ६

जुलाई १८-२४

२ समुएल २२

  • गीत ४ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “मदतको लागि यहोवामा भर पर्नुहोस्‌”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • २स २२:३६—यहोवाको नम्रताले दाउदको मान कसरी बढायो? (w१२ ११/१५ पृ. १७ अनु. ७)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) २स २२:३३-५१ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्‌। (th बुँदा १)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिका दिनुहोस्‌ र बाइबल अध्ययन कसरी गरिन्छ? भिडियोको परिचय दिनुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌)। (th बुँदा ३)

  • भाषण: (५ मि.) w०६ ९/१ पृ. ९ अनु. ७-८—विषय: के हामीले भोग्ने सबै दुःखकष्टको पछाडि सैतानको हात छ? (th बुँदा १३)

ख्रिष्टियन जीवन

  • गीत १२

  • यहोवाले गर्नुहुने उद्धारमा रमाउनुहोस्‌: (५ मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: श्रीलंकामा गृहयुद्ध मच्चिँदा यहोवाले भाइ गणेशालिङ्‌गमको परिवारलाई कसरी मदत गर्नुभयो? यसबाट तपाईँले आफ्नो विश्‍वासलाई बलियो बनाउन कस्तो मदत पाउनुभयो?

  • स्थानीय आवश्‍यकता: (१० मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff “भाग १ बाट तपाईँले के सिक्नुभयो?”

  • समापन टिप्पणी (३ मि.)

  • गीत ६० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने