प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 जुलाई पृ. ७
  • जुलाई २५-३१

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई २५-३१
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 जुलाई पृ. ७

जुलाई २५-३१

२ समुएल २३-२४

  • गीत ७६ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “के तपाईँ बलिदान चढाउन त्यागहरू गर्नुहुन्छ?”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • २स २३:१५-१७—दाउदले किन पानी पिउन मानेनन्‌? (w०५ ५/१५ पृ. १९ अनु. ५)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) २स २३:१-१२ (th बुँदा ११)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिकाको अन्तिम पाना प्रयोग गरेर कुराकानी सुरु गर्नुहोस्‌। फेरि भेटेर पाठ ०१ को शीर्षकमा भएको प्रश्‍नको जवाफ दिने प्रबन्ध मिलाउनुहोस्‌। (th बुँदा ९)

  • पुनःभेट: (४ मि.) सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिका स्विकारेका व्यक्‍तिलाई भेट्‌नुहोस्‌ र बाइबल अध्ययन कसरी गरिन्छ, देखाउनुहोस्‌। (th बुँदा ३)

  • बाइबल अध्ययन: (५ मि.) lff पाठ ०५ “सारांश,” “तपाईँले के सिक्नुभयो?” र “लक्ष्य” (th बुँदा १९)

ख्रिष्टियन जीवन

  • गीत १७

  • स्वेच्छाले बलिदान चढाउनुहोस्‌ (भज ५४:६): (९ मि.) भिडियो देखाउनुहोस्‌।

  • यहोवाको साथी बनौँ—आफूलाई होइन, अरूलाई खुसी बनाऊ: (६ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌। त्यसपछि मिल्छ भने केही केटाकेटीलाई पहिल्यै छान्‍नुहोस्‌ अनि यी प्रश्‍नहरू सोध्नुहोस्‌: मनिष र मनिषाले आफूलाई मन लागेको कुन कुरा गरेनन्‌? येसुको उदाहरणबाट मनिषले के सिके? तिमीले यहोवालाई अनि अरूलाई खुसी बनाउन आफूलाई मन लागेको कुन-कुन कुरा गरेका छैनौ?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ १३ र नोट १

  • समापन टिप्पणी (३ मि.)

  • गीत ३२ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने