अगस्त १-७
१ राजा १-२
गीत ९८ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“के तपाईँ आफ्नो गल्तीबाट पाठ सिक्नुहुन्छ?”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
१रा २:३७, ४१-४६—सिमिले गरेको गल्तीबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? (w०५ ७/१ पृ. ३० अनु. १)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) १रा १:२८-४० (th बुँदा २)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार गर्नुहोस्। jw.org कार्ड दिनुहोस्। (th बुँदा ११)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। त्यसपछि सभाभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्? भिडियोको परिचय दिनुहोस् (भिडियो नदेखाउनुहोस्) अनि घरधनीलाई सभाको निम्तो दिनुहोस्। (th बुँदा २०)
भाषण: (५ मि.) km १/१५ पृ. २ अनु. १-३—विषय: सिपालु प्रकाशकहरूबाट सिक्नुहोस्। (th बुँदा १३)
ख्रिष्टियन जीवन
“नयाँ सेवा वर्षको लागि लक्ष्यहरू राख्नुहोस्—राज्य प्रचारकहरूका लागि स्कुलको आवेदन दिनुहोस्”: (७ मि.) विश्वास देखाउँदै आफ्नो सेवा विस्तार गर्नुहोस्—राज्य प्रचारकहरूका लागि स्कुलको आवेदन दिनुहोस् भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
“नयाँ सेवा वर्षको लागि लक्ष्यहरू राख्नुहोस्—ईश्वरतान्त्रिक निर्माण परियोजनाहरूमा सघाउनुहोस्”: (८ मि.) विश्वास देखाउँदै आफ्नो सेवा विस्तार गर्नुहोस्—ईश्वरतान्त्रिक निर्माण परियोजनाहरूमा सघाउनुहोस् भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ १४
समापन टिप्पणी (३ मि.)
गीत २४ र प्रार्थना