प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 जुलाई पृ. १०
  • अगस्त ८-१४

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त ८-१४
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 जुलाई पृ. १०

अगस्त ८-१४

१ राजा ३-४

  • गीत ८८ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “बुद्धिको महत्त्व”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • १रा ४:२०—“समुद्र किनारका बालुवासरी असङ्‌ख्य” भन्‍ने अभिव्यक्‍तिको अर्थ के हो? (w९८ २/१ पृ. ११ अनु. १५)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) १रा ३:१-१४ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। बाइबल अध्ययनको प्रबन्धबारे बताउनुहोस्‌ अनि घरधनीलाई बाइबल अध्ययन सम्पर्क कार्ड दिनुहोस्‌। (th बुँदा १)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिका दिनुहोस्‌ र बाइबल अध्ययन कसरी गरिन्छ? भिडियोको परिचय दिनुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌)। (th बुँदा ३)

  • बाइबल अध्ययन: (५ मि.) lff पाठ ०६ बुँदा ४ (th बुँदा १२)

ख्रिष्टियन जीवन

  • गीत १२७

  • स्थानीय आवश्‍यकता: (१० मि.)

  • नयाँ सेवा वर्षको लागि लक्ष्यहरू राख्नुहोस्‌—उदारचित्तले दिनुहोस्‌: (५ मि.) विश्‍वास देखाउँदै आफ्नो सेवा विस्तार गर्नुहोस्‌—यहोवाको कामको लागि ‘केही छुट्ट्याएर राख्नुहोस्‌’ भिडियो देखाउनुहोस्‌ अनि स्रोतालाई यो प्रश्‍न सोध्नुहोस्‌: भिडियोमा देखाइएको दम्पतीले के-कस्ता तरिकामा उदारता देखायो?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ १५ र नोट २

  • समापन टिप्पणी (३ मि.)

  • गीत १४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने