प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 जुलाई पृ. ११
  • अगस्त १५-२१

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त १५-२१
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 जुलाई पृ. ११

अगस्त १५-२१

१ राजा ५-६

  • गीत १२२ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “तिनीहरूले तनमन लगाएर निर्माणकार्यमा भाग लिए”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • १रा ६:१—यस पदअनुसार बाइबल कस्तो किताब हो? (g-E ५/१२ पृ. १७, पेटी)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) १रा ५:१-१२ (th बुँदा १२)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिकाको अन्तिम पाना प्रयोग गरेर कुराकानी सुरु गर्नुहोस्‌। फेरि भेटेर पाठ ०१ को शीर्षकमा भएको प्रश्‍नको जवाफ दिने प्रबन्ध मिलाउनुहोस्‌। (th बुँदा ११)

  • पुनःभेट: (४ मि.) सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिका स्विकारेका व्यक्‍तिलाई भेट्‌नुहोस्‌ र बाइबल अध्ययन कसरी गरिन्छ, देखाउनुहोस्‌। (th बुँदा २)

  • बाइबल अध्ययन: (५ मि.) lff पाठ ०६ बुँदा ५ (th बुँदा ९)

ख्रिष्टियन जीवन

  • गीत ९१

  • यहोवाले सभाभवनहरू निर्माण गर्न मदत गर्नुहुन्छ: (१५ मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: माइक्रोनेसियामा सभाभवनहरू निर्माण गर्दा यहोवाले कसरी आशिष्‌ दिनुभयो? यहोवाको उपासनाको लागि प्रयोग गरिने भवनहरू निर्माण गर्न पवित्र शक्‍तिले भाइहरूलाई कसरी मदत गर्छ? आफूले सघाएको निर्माण परियोजनामा यहोवाले आशिष्‌ दिनुभएको के तपाईँले अनुभव गर्नुभएको छ? तपाईँको अनुभव बताउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ १६

  • समापन टिप्पणी (३ मि.)

  • गीत २० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने