प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 जुलाई पृ. १४
  • अगस्त २९–सेप्टेम्बर ४

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त २९–सेप्टेम्बर ४
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 जुलाई पृ. १४

अगस्त २९–सेप्टेम्बर ४

१ राजा ८

  • गीत ४१ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “सुलेमानले मानिसहरूसामु नम्र भई मनैदेखि प्रार्थना गरे”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • १रा ८:२७—यहोवा मन्दिरमा बास गर्नुहुन्‍न भनेर हामी किन भन्‍न सक्छौँ? (w०९ ६/१ पृ. १३ अनु. ४)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) १रा ८:३१-४३ (th बुँदा १२)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्‌। (th बुँदा १)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिका दिनुहोस्‌ र बाइबल अध्ययन कसरी गरिन्छ? भिडियोको परिचय दिनुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌)। (th बुँदा १५)

  • भाषण: (५ मि.) km ५/१० पृ. २—विषय: ख्रिष्टियन सेवकहरूले प्रार्थना गर्नुपर्छ। (th बुँदा १४)

ख्रिष्टियन जीवन

  • गीत ४४

  • “यहोवाले तपाईँको प्रार्थनाको जवाफ कसरी दिँदै हुनुहुन्छ?”: (१५ मि.) यहोवा “प्रार्थना सुन्‍नुहुने परमेश्‍वर” हुनुहुन्छ भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ १८ बुँदा १-५

  • समापन टिप्पणी (३ मि.)

  • गीत १०७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने