प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 सेप्टेम्बर पृ. २
  • सेप्टेम्बर ५-११

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर ५-११
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 सेप्टेम्बर पृ. २

सेप्टेम्बर ५-११

१ राजा ९-१०

  • गीत १० र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवाको बुद्धिको मोल गर्नुहोस्‌”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • १रा १०:१०, १४—राजा सुलेमानसित भएको सुनबारे बढाइ-चढाइ लेखिएको थिएन भन्‍ने कस्ता प्रमाण छन्‌? (w९६ १०/१५ पृ. ८-९)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) १रा १०:१-१३ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट भिडियो: (५ मि.) पहिलो भेट: बाइबल अध्ययन—भज ३७:२९ भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌। हरेक पटक भिडियोमा पज गर्ने सङ्‌केत देखा पर्दा भिडियो रोक्नुहोस्‌ र श्रोतालाई त्यहाँ देखाइएका प्रश्‍नहरू सोध्नुहोस्‌।

  • पहिलो भेट: (३ मि.) बाइबल अध्ययनहरू सुरु गर्ने अभियानको लागि तयार पारिएको नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा १)

  • पहिलो भेट: (५ मि.) बाइबल अध्ययनहरू सुरु गर्ने अभियानको लागि तयार पारिएको नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिकाको पाठ ०१ बाट बाइबल अध्ययन सुरु गर्नुहोस्‌। (th बुँदा १३)

ख्रिष्टियन जीवन

  • गीत ८०

  • “दैनिक जीवनको लागि आवश्‍यक बुद्धि JW.ORG मा खोज्नुहोस्‌” (८ मि.) छलफल। दैनिक जीवनमा आइपर्ने समस्याहरूसित जुझ्न चाहिने बुद्धि jw.org/ne मा खोज्न श्रोतालाई प्रोत्साहन दिनुहोस्‌।

  • स्थानीय आवश्‍यकता: (७ मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ १८ बुँदा ६-७, “सारांश,” “तपाईँले के सिक्नुभयो?” र “लक्ष्य”

  • समापन टिप्पणी (३ मि.)

  • गीत १०६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने