प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 सेप्टेम्बर पृ. ४
  • सेप्टेम्बर १२-१८

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर १२-१८
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 सेप्टेम्बर पृ. ४

सेप्टेम्बर १२-१८

१ राजा ११-१२

  • गीत १३७ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “बुद्धिमानीपूर्वक जीवनसाथी छान्‍नुहोस्‌”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • १रा १२:२१-२४—राजा रहबामको आज्ञाकारिताबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? (w१८.०६ पृ. १४ अनु. १-४)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) १रा १२:२१-३३ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) बाइबल अध्ययनहरू सुरु गर्ने अभियानको लागि तयार पारिएको नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा ३)

  • पुनःभेट: (४ मि.) पहिलो भेटमा सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिकाको पाठ ०१ बाट सुरु गरेको बाइबल अध्ययनलाई अघि बढाउनुहोस्‌। (th बुँदा ११)

  • बाइबल अध्ययन: (५ मि.) lff पाठ ०७ बुँदा ४ (th बुँदा ८)

ख्रिष्टियन जीवन

  • गीत १३२

  • “विवाह—जीवनभर रहने बन्धन”: (१५ मि.) विवाहको लागि तयारी गर्ने—भाग ३: ‘पहिला खर्च हिसाब गर्नुहोस्‌’ भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ १९ बुँदा १-४

  • समापन टिप्पणी (३ मि.)

  • गीत ६३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने