प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 सेप्टेम्बर पृ. ६
  • सेप्टेम्बर १९-२५

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर १९-२५
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 सेप्टेम्बर पृ. ६

सेप्टेम्बर १९-२५

१ राजा १३-१४

  • गीत २१ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “हामी किन सन्तुष्ट हुनुपर्छ र मर्यादामा रहनुपर्छ?”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • १रा १४:१३—यस पदबाट हामी यहोवाबारे के सिक्न सक्छौँ? (w११ १/१ पृ. १७ अनु. ५)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) १रा १३:१-१० (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) बाइबल अध्ययनहरू सुरु गर्ने अभियानको लागि तयार पारिएको नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा ७)

  • पुनःभेट: (४ मि.) पहिलो भेटमा सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिकाको पाठ ०१ बाट सुरु गरेको बाइबल अध्ययनलाई अघि बढाउनुहोस्‌। (th बुँदा ९)

  • बाइबल अध्ययन: (५ मि.) lff पाठ ०७ बुँदा ५ (th बुँदा १९)

ख्रिष्टियन जीवन

  • गीत ११८

  • “आर्थिक समस्या आइपर्दा हार नमान्‍नुहोस्‌”: (१५ मि.) टिकिरहने घर बनाउनुहोस्‌—“अहिले आफूसित भएका कुराहरूमा सन्तुष्ट” हुनुहोस्‌ भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ १९ बुँदा ५-६, “सारांश,” “तपाईँले के सिक्नुभयो?” र “लक्ष्य”

  • समापन टिप्पणी (३ मि.)

  • गीत ५६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने