अक्टोबर ३-९
१ राजा १७-१८
गीत ३२ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“तिमीहरू कतिन्जेल दोधारमा बस्छौ?”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
१रा १८:१—येसुले किन एलियाको समयमा “साढे तीन वर्षसम्म” खडेरी पऱ्यो भन्नुभयो? (लुका ४:२५; ia पृ. ८६, पेटी)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) १रा १८:३६-४६ (th बुँदा १०)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट भिडियो: (५ मि.) पहिलो भेट: बाइबल—२ति ३:१६, १७ भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्। हरेक पटक भिडियोमा पज गर्ने सङ्केत देखा पर्दा भिडियो रोक्नुहोस् र श्रोतालाई त्यहाँ देखाइएका प्रश्नहरू सोध्नुहोस्।
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार गर्नुहोस्। (th बुँदा १२)
भाषण: (५ मि.) w१४ २/१५ पृ. १४-१५—विषय: सारपतकी विधवाले देखाएको विश्वासबाट सिक्न सकिने पाठ। (th बुँदा १३)
ख्रिष्टियन जीवन
स्थानीय आवश्यकता: (१५ मि.)
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ २१
समापन टिप्पणी (३ मि.)
गीत ८३ र प्रार्थना