प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 सेप्टेम्बर पृ. १०
  • अक्टोबर १०-१६

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोबर १०-१६
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 सेप्टेम्बर पृ. १०

अक्टोबर १०-१६

१ राजा १९-२०

  • गीत ३३ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “सान्त्वना चाहिँदा यहोवालाई पुकार्नुहोस्‌”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • १रा १९:१९-२१—यस विवरणबाट यहोवाको सेवामा नयाँ असाइनमेन्ट स्विकार्नेबारे के सिक्न सक्छौँ? (w१३ ८/१५ पृ. २९ अनु. २)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) १रा १९:१-१४ (th बुँदा १२)

कुराकानी गर्ने सीप तिखारौँ

  • पुनःभेट भिडियो: (५ मि.) पुनःभेट: बाइबल—अयु २६:७ भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌। हरेक पटक भिडियोमा पज गर्ने सङ्‌केत देखा पर्दा भिडियो रोक्नुहोस्‌ र श्रोतालाई त्यहाँ देखाइएका प्रश्‍नहरू सोध्नुहोस्‌।

  • पुनःभेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार गर्नुहोस्‌। (th बुँदा १८)

  • बाइबल अध्ययन: (५ मि.) lff पाठ ०७ बुँदा ७ र “कोही-कोही भन्छन्‌” (th बुँदा ७)

ख्रिष्टियन जीवन

  • गीत १४५

  • सकारात्मक दृष्टिकोण कायम राख्नुहोस्‌: (१५ मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: सकारात्मक दृष्टिकोण कायम राख्न हामी कस्ता बाइबल सिद्धान्तहरूबाट मदत पाउँछौँ? यहोवाले एलियालाई कसरी सान्त्वना दिनुभयो? यहोवाले कसरी हामीलाई सान्त्वना दिनुहुन्छ र हाम्रो ख्याल राख्नुहुन्छ?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ २२

  • समापन टिप्पणी (३ मि.)

  • गीत ५७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने