प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 सेप्टेम्बर पृ. १२
  • अक्टोबर २४-३०

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोबर २४-३०
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 सेप्टेम्बर पृ. १२

अक्टोबर २४-३०

२ राजा १-२

  • गीत ७९ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “तालिम दिने र लिने सन्दर्भमा राम्रो उदाहरण”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • २रा २:११—“आँधीले एलियालाई आकाशतिर उठाएर लग्यो” भन्‍नुको अर्थ के हो? (w०५ ८/१ पृ. ९ अनु. १)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) २रा २:१-१० (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार गर्नुहोस्‌। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा १२)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। बाइबल अध्ययनको प्रबन्धबारे बताउनुहोस्‌ अनि घरधनीलाई बाइबल अध्ययन सम्पर्क कार्ड दिनुहोस्‌। (th बुँदा १३)

  • बाइबल अध्ययन: (५ मि.) lff पाठ ०७ “सारांश,” “तपाईँले के सिक्नुभयो?” र “लक्ष्य” (th बुँदा १४)

ख्रिष्टियन जीवन

  • गीत ५३

  • “सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!-का विशेषताहरू”: (१५ मि.) छलफल। सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!-बाट बाइबल अध्ययन सञ्चालन गरिरहेका एक जना प्रकाशकको छोटो अन्तर्वार्ता लिनुहोस्‌। तिनलाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: यस अध्ययन सामग्रीको कुन कुरा तपाईँलाई मन पऱ्‍यो? भिडियो देखाउँदा र विद्यार्थीको विचार बुझ्ने प्रश्‍नहरू सोध्दा अध्ययन कस्तो भइरहेको छ?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ २४

  • समापन टिप्पणी (३ मि.)

  • गीत ६६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने