प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 नोभेम्बर पृ. २
  • नोभेम्बर ७-१३

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर ७-१३
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 नोभेम्बर पृ. २

नोभेम्बर ७-१३

२ राजा ५-६

  • गीत ५५ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “तिनीहरूसँग भएकाहरूभन्दा हामीसँग भएकाहरू धेरै छन्‌”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • २रा ५:१५, १६—नामानले दिएको उपहार एलिसाले किन लिएनन्‌ र यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? (w०५ ८/१ पृ. ९ अनु. २)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) २रा ५:१-१४ (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट भिडियो: (५ मि.) पहिलो भेट: सुसमाचार—भज ३७:१०, ११ भिडियो देखाउनुहोस्‌। हरेक पटक भिडियोमा पज गर्ने सङ्‌केत देखा पर्दा भिडियो रोक्नुहोस्‌ र श्रोतालाई त्यहाँ देखाइएका प्रश्‍नहरू सोध्नुहोस्‌।

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा १२)

  • बाइबल अध्ययन: (५ मि.) lff पाठ ०८ परिचय र बुँदा १-३ (th बुँदा १५)

ख्रिष्टियन जीवन

  • गीत ३७

  • “दिने गर”: (१५ मि.) एल्डरद्वारा छलफल। तपाईँहरूले दिने गर्नुभएकोमा हामी कृतज्ञ छौँ भिडियो देखाउनुहोस्‌। मण्डलीका भाइबहिनीले विशेषगरि कुन-कुन तरिकामा दिएका छन्‌, त्यसको सराहना गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ २६

  • समापन टिप्पणी (३ मि.)

  • गीत ३० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने