डिसेम्बर १२-१८
२ राजा १६-१७
गीत ११५ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“यहोवाको धीरजको सीमा छ”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
२रा १७:२९—यस पदमा उल्लेख गरिएका “सामरियालीहरू” को थिए र पछि यसले कसलाई बुझायो? (jy अध्या. १९ पृ. ५०, पेटी)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) २रा १७:१८-२८ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। हाम्रो वेबसाइटबारे बताउनुहोस् र jw.org कार्ड दिनुहोस्। (th बुँदा ४)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। बाइबल किन पढ्नुपर्छ? भिडियोको परिचय दिनुहोस् (भिडियो नदेखाउनुहोस्।) र छलफल गर्नुहोस्। (th बुँदा २०)
बाइबल अध्ययन: (५ मि.) lff पाठ ०८ बुँदा ५ (th बुँदा ९)
ख्रिष्टियन जीवन
“यस युगको अन्त हुँदा हामी बचाइनेछौँ भनेर ढुक्क हुनुहोस्”: (५ मि.) छलफल।
सङ्गठनको उपलब्धि: (१० मि.) डिसेम्बर महिनाको लागि सङ्गठनको उपलब्धि भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ३१
समापन टिप्पणी (३ मि.)
गीत ७४ र प्रार्थना