डिसेम्बर २६, २०२२–जनवरी १, २०२३
२ राजा २०-२१
गीत ४१ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“यहोवाले प्रार्थना सुनेर कदम चाल्नुभयो”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
२रा २१:१३—यहोवाले यरुसलेमलाई साहुलले नाप्नुभयो भन्नुको अर्थ के हो? (it-2-E पृ. २४० अनु. १)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) २रा २१:१-१५ (th बुँदा १०)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा ४)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। हाम्रो वेबसाइटबारे बताउनुहोस् र jw.org कार्ड दिनुहोस्। (th बुँदा ६)
बाइबल अध्ययन: (५ मि.) lff पाठ ०८ बुँदा ६ (th बुँदा १९)
ख्रिष्टियन जीवन
“यहोवा हाम्रा प्रार्थनाहरू बहुमूल्य ठान्नुहुन्छ”: (१५ मि.) म प्रार्थनामा तल्लीन छु भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ३२ बुँदा ५-६, “सारांश,” “तपाईँले के सिक्नुभयो?” र “लक्ष्य”
समापन टिप्पणी (३ मि.)
गीत १४२ र प्रार्थना