प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 नोभेम्बर पृ. १५
  • यहोवा हाम्रा प्रार्थनाहरू बहुमूल्य ठान्‍नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा हाम्रा प्रार्थनाहरू बहुमूल्य ठान्‍नुहुन्छ
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • प्रार्थना गरेर परमेश्‍वरसित नजिक हुनुहोस्‌
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • के तपाईंका प्रार्थनाहरू “धूपजस्तै” छन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • ‘प्रार्थना सुन्‍नुहुनेसामु’ कसरी जाने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • प्रार्थना गर्ने सुअवसरको मोल गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 नोभेम्बर पृ. १५
तस्बिरहरूको सँगालो: विभिन्‍न ठाउँका भाइबहिनी प्रार्थना गर्दै छन्‌। १. सानी केटी सुत्नुअघि, उनीसँगै आमा छिन्‌। २. पति अस्पतालको बेडमा परेकी आफ्नी पत्नीसित। ३. हाइकिङ गएका एक भाइ। ४. एक चिन्तित बहिनी। ५. अध्ययन थाल्नुअघि एक बहिनी। ६. विकासोन्मुख देशका एक भाइ। ७. खाना खानुअघि आमाबुबा र सानी छोरी।

ख्रिष्टियन जीवन

यहोवा हाम्रा प्रार्थनाहरू बहुमूल्य ठान्‍नुहुन्छ

पुरातन समयमा यहोवाको लागि मन्दिरमा सुगन्धित धूप नियमित रूपमा बालिन्थ्यो। यहोवाले स्विकार्नुहुने प्रार्थनालाई त्यस्तै धूपसित तुलना गर्न सकिन्छ। (भज १४१:२) स्वर्गमा बस्नुहुने बुबालाई हामीले प्रेम र कृतज्ञता व्यक्‍त गर्दा, हाम्रो चिन्ता-फिक्री र इच्छा बताउँदा अनि उहाँको डोऱ्‍याइ माग्दा हामीले उहाँसितको मित्रतालाई साँच्चै मोल गरेको देखाइरहेका हुन्छौँ। हुनत सभाहरूमा सबैसामु गरिने छोटो प्रार्थनाहरूलाई पनि यहोवा उपासनाको एउटा महत्त्वपूर्ण भाग ठान्‍नुहुन्छ। तर हामीले मन खोलेर अनि समय लगाएर व्यक्‍तिगत प्रार्थना गर्दा उहाँ त्यो सुन्‍न झनै मन पराउनुहुन्छ!—हित १५:८.

म प्रार्थनामा तल्लीन छु भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • भाइ जनसनले यहोवाको सेवामा कस्ता जिम्मेवारीहरू पूरा गर्नुभयो?

  • भाइ जनसनले प्रार्थना गरेर यहोवामा भर परेको कसरी देखाउनुभयो?

  • भाइ जनसनको अनुभवबाट तपाईँले के सिक्नुभयो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने