प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 जनवरी पृ. २
  • जनवरी २-८

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी २-८
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 जनवरी पृ. २

जनवरी २-८

२ राजा २२-२३

  • गीत २८ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “हामी किन नम्र हुनुपर्छ?”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • २रा २३:२४, २५—बाल्यावस्थामा राम्रो लालनपालन नपाएकाहरूले योसियाहको उदाहरणबाट कस्तो प्रोत्साहन पाउन सक्छन्‌? (w०१ ४/१५ पृ. २६ अनु. ४-५)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) २रा २३:१६-२५ (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट भिडियो: (५ मि.) पहिलो भेट: प्रार्थना—भज ६५:२ भिडियो देखाउनुहोस्‌। हरेक पटक भिडियोमा पज गर्ने सङ्‌केत देखा पर्दा भिडियो रोक्नुहोस्‌ र श्रोतालाई त्यहाँ देखाइएका प्रश्‍नहरू सोध्नुहोस्‌।

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार गर्नुहोस्‌। (th बुँदा १)

  • पहिलो भेट: (५ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिकाको पाठ ०१ बाट बाइबल अध्ययन सुरु गर्नुहोस्‌। (th बुँदा १६)

ख्रिष्टियन जीवन

  • गीत १२०

  • नम्र कि अहङ्‌कारी? (या ४:६): (१५ मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: नम्रता र अहङ्‌कारबीच कस्तो भिन्‍नता छ? हामी मोसाको उदाहरणबाट के सिक्न सक्छौँ? तपाईँ किन नम्र भइरहन चाहनुहुन्छ?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ३३

  • समापन टिप्पणी (३ मि.)

  • गीत २३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने