प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 जनवरी पृ. ६
  • जनवरी २३-२९

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी २३-२९
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 जनवरी पृ. ६

जनवरी २३-२९

१ इतिहास ४-६

  • गीत ४२ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “मेरा प्रार्थनाहरूले म कस्तो मानिस हुँ भनेर देखाउँछ?”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • १इ ५:१०—पार गर्नै सकिँदैन जस्तो देखिने समस्या आइपर्दा हगारीहरू युद्धमा हारेको घटनाबाट हामी कस्तो प्रोत्साहन पाउन सक्छौँ? (w०५ १०/१ पृ. ९ अनु. ७)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) १इ ६:६१-८१ (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार गर्नुहोस्‌। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा ३)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। बाइबल किन पढ्‌नुपर्छ? भिडियोको परिचय दिनुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌।) र छलफल गर्नुहोस्‌। (th बुँदा १४)

  • बाइबल अध्ययन: (५ मि.) lff पाठ ०८ “सारांश,” “तपाईँले के सिक्नुभयो?” र “लक्ष्य” (th बुँदा ९)

ख्रिष्टियन जीवन

  • गीत १२७

  • “आकस्मिक रूपमा आइपर्ने स्वास्थ्य समस्याको लागि अहिले नै तयारी गर्नुहोस्‌”: (१५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌। एल्डरले सञ्चालन गर्नुपर्ने भाग। भिडियो देखाइसकेपछि श्रोतालाई टिप्पणी दिने मौका दिनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ३५

  • समापन टिप्पणी (३ मि.)

  • गीत ८८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने