प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 जनवरी पृ. ८
  • जनवरी ३०–फेब्रुअरी ५

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी ३०–फेब्रुअरी ५
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 जनवरी पृ. ८

जनवरी ३०–फेब्रुअरी ५

१ इतिहास ७-९

  • गीत ८४ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवाको मदत पाएर तपाईँ गाह्रो जिम्मेवारी पनि पूरा गर्न सक्नुहुन्छ” (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • १इ ९:३३—यस पदले साँचो उपासनामा सङ्‌गीतको महत्त्व बुझ्न कसरी मदत गर्छ? (w१० १२/१ पृ. २८ अनु. ६)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) १इ ७:१-१३ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। jw.org कार्ड दिनुहोस्‌। (th बुँदा १६)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्‌। (th बुँदा २०)

  • भाषण: (५ मि.) w२१.०६ पृ. ३-४ अनु. ३-८—विषय: विद्यार्थीलाई आफूले सिकेको कुरा लागू गर्न मदत गर्नुहोस्‌। (th बुँदा १३)

ख्रिष्टियन जीवन

  • गीत ३८

  • “यहोवा हामीलाई परीक्षाहरू सहन मदत गर्नुहुन्छ”: (१५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ३६

  • समापन टिप्पणी (३ मि.)

  • गीत ३१ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने