प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 जनवरी पृ. १०
  • फेब्रुअरी ६-१२

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी ६-१२
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 जनवरी पृ. १०

फेब्रुअरी ६-१२

१ इतिहास १०-१२

  • गीत ९४ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवाको इच्छा पूरा गर्ने चाहनालाई बढाउनुहोस्‌”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • १इ १२:३३—जबुलुनको कुलका ५० हजार पुरुषले कस्तो राम्रो उदाहरण बसाले? (w१७.०३ पृ. १९ अनु. ३)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) १इ ११:२६-४७ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌। (th बुँदा १२)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। बाइबल अध्ययन कसरी गरिन्छ? भिडियोको परिचय दिनुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌।) र छलफल गर्नुहोस्‌। (th बुँदा ६)

  • बाइबल अध्ययन: (५ मि.) lff पाठ ०९ परिचय र बुँदा १-३ (th बुँदा १८)

ख्रिष्टियन जीवन

  • गीत ९७

  • “यहोवाको सोचाइ बुझ्ने प्रयास गर्नुहोस्‌”: (१० मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • “स्मरणार्थको समयको लागि लक्ष्यहरू राख्नुहोस्‌”: (५ मि.) छलफल।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ३७ बुँदा १-५

  • समापन टिप्पणी (३ मि.)

  • गीत ९१ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने