प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 जनवरी पृ. १६
  • स्मरणार्थको समयको लागि लक्ष्यहरू राख्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • स्मरणार्थको समयको लागि लक्ष्यहरू राख्नुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईँ यस वर्षको सबैभन्दा महत्त्वपूर्ण दिनको लागि तयार हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • स्मरणार्थ मनाउन हामीले गर्ने प्रयासमा यहोवा आशिष्‌ दिनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • स्मरणार्थको समयलाई अझै रमाइलो बनाउनुहोस्‌
    हाम्रो राज्य सेवा—२०१४
  • स्मरणार्थ उत्सवको अघि र पछि—थप गतिविधिको अवसर!
    हाम्रो राज्य सेवा—२०११
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 जनवरी पृ. १६

ख्रिष्टियन जीवन

स्मरणार्थको समयको लागि लक्ष्यहरू राख्नुहोस्‌

हरेक वर्ष यहोवाका जनहरू एकसाथ मिलेर स्मरणार्थ उत्सव मनाउने दिनको प्रतीक्षा गर्छन्‌। फिरौतीको बलिदानको प्रबन्ध गर्नुभएकोमा यहोवालाई धन्यवाद दिने र उहाँको प्रशंसा गर्ने विशेष मौकाहरू हामी स्मरणार्थको अघि र पछिका हप्ताहरूमा पाउँछौँ। (एफि १:३, ७) हामी ती मौकाहरूको पूरापूर सदुपयोग गर्छौँ। उदाहरणको लागि, अरू मानिसलाई स्मरणार्थमा बोलाउन हामी सक्दो मेहनत गर्छौँ। कसै-कसैले मार्च वा अप्रिल महिनामा ३० वा ५० घण्टे अग्रगामी सेवा गर्न आफ्नो तालिकामा छाँटकाँट गरेका छन्‌। के तपाईँ पनि यस वर्षको स्मरणार्थको समयमा साक्षीकार्यमा अझ धेरै भाग लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँ के गर्न सक्नुहुन्छ?

पहिल्यै योजना बनायौँ भने हामी अक्सर सफल हुन्छौँ। (हित २१:५) यस वर्षको स्मरणार्थको समय नजिकिँदै छ। त्यसैले योजना बनाउन थाल्ने समय अहिल्यै हो। तपाईँ स्मरणार्थको समयमा साक्षीकार्यमा अझ धेरै भाग लिन के-के गर्न चाहनुहुन्छ अनि आफ्ना लक्ष्यहरू हासिल गर्न कस्ता योजनाहरू बनाउनुपर्छ, विचार गर्नुहोस्‌। त्यसपछि आफ्नो प्रयासमा यहोवाको आशिष्‌ माग्नुहोस्‌।—१यु ५:१४, १५.

स्मरणार्थको समयमा साक्षीकार्यमा अझ धेरै भाग लिन म के-के गर्न सक्छु?

लक्ष्यहरू

लक्ष्यहरू हासिल गर्न मैले गर्नुपर्ने कुराहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने