प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 जनवरी पृ. १३
  • फेब्रुअरी २०-२६

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी २०-२६
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 जनवरी पृ. १३

फेब्रुअरी २०-२६

१ इतिहास १७-१९

  • गीत ११० र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “परिस्थिति आफूले चाहेजस्तो नभए पनि आनन्दित भइरहनुहोस्‌”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • १इ १७:१६-१८—दाउदजस्तै हामी कुन कुरामा विश्‍वस्त हुन सक्छौँ? (w२०.०२ पृ. १२, पेटी)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) १इ १८:१-१७ (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। यहोवाका साक्षीहरू—हामी को हौँ? भिडियोको परिचय दिनुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌।) र छलफल गर्नुहोस्‌। (th बुँदा १७)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्‌। (th बुँदा ३)

  • बाइबल अध्ययन: (५ मि.) lff पाठ ०९ बुँदा ४ (th बुँदा ९)

ख्रिष्टियन जीवन

  • गीत ६४

  • वार्षिक सेवा रिपोर्ट: (१५ मि.) छलफल। वार्षिक सेवा रिपोर्टसम्बन्धी शाखा कार्यालयबाट प्राप्त पत्र पढ्‌नुहोस्‌। त्यसपछि विश्‍वभरिका यहोवाका साक्षीहरूको २०२२ सेवा वर्ष रिपोर्ट-का अन्य राम्रा पक्षहरूबारे बताउन श्रोतालाई आग्रह गर्नुहोस्‌। गत सेवा वर्ष साक्षीकार्यमा प्रोत्साहनदायी अनुभव बटुलेका प्रकाशकहरूको अन्तरवार्ता लिनुहोस्‌। अन्तरवार्ताको लागि प्रकाशकहरू पहिल्यै छान्‍नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ३८ बुँदा १-४

  • समापन टिप्पणी (३ मि.)

  • गीत १४१ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने