प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 मार्च पृ. २
  • मार्च ६-१२

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च ६-१२
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 मार्च पृ. २

मार्च ६-१२

१ इतिहास २३-२६

  • गीत १२३ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “मन्दिरमा चढाइने उपासना सुव्यवस्थित बनाइयो”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • १इ २५:७, ८—यी पदहरूले यहोवाको प्रशंसा गर्न गीत गाउनुको महत्त्वबारे के बताउँछ? (w२२.०३ पृ. २२ अनु. १०)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) १इ २३:२१-३२ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • स्मरणार्थको निम्तो भिडियो: (५ मि.) स्मरणार्थको निम्तोपर्ची बाँड्‌ने अभियान भिडियो देखाउनुहोस्‌। हरेक पटक भिडियोमा पज गर्ने सङ्‌केत देखा पर्दा भिडियो रोक्नुहोस्‌ र श्रोतालाई त्यहाँ देखाइएका प्रश्‍नहरू सोध्नुहोस्‌।

  • स्मरणार्थको निम्तो: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। घरधनीले चासो देखाएमा येसुको मृत्युको दिनको सम्झना गर्नुहोस्‌ भिडियोको परिचय दिनुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌) र छलफल गर्नुहोस्‌। (th बुँदा ११)

  • भाषण: (५ मि.) w११ १०/१ पृ. १४-१५—विषय: ख्रिष्टियनहरू किन सङ्‌गठित छन्‌? (th बुँदा १४)

ख्रिष्टियन जीवन

  • गीत १०१

  • “प्राकृतिक प्रकोपपछि हामी कसरी मदत गर्न सक्छौँ?”: (१० मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मार्च ११ शनिबारदेखि स्मरणार्थ अभियान सुरु: (५ मि.) छलफल। निम्तोपर्चीबारे छोटकरीमा बताउनुहोस्‌। विशेष भाषण, स्मरणार्थ र इलाका ढाक्नको लागि स्थानीय तवरमा कस्तो प्रबन्ध गरिएको छ, बताउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ३९ र नोट ३

  • समापन टिप्पणी (३ मि.)

  • गीत १२७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने