मार्च १३-१९
१ इतिहास २७-२९
गीत १३३ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“बुबा आफ्नो छोरालाई मायालु सल्लाह दिन्छन्”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
१इ २७:३३—वफादार साथी बन्ने सन्दर्भमा हुसै किन राम्रो उदाहरण हुन्? (w१७.०३ पृ. २९ अनु. ६-७)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) १इ २७:१-१५ (th बुँदा १०)
कुराकानी गर्ने सीप तिखारौँ
पुनःभेट भिडियो: (५ मि.) पुनःभेट: येसु—मत्ति २०:२८ भिडियो देखाउनुहोस्। हरेक पटक भिडियोमा पज गर्ने सङ्केत देखा पर्दा भिडियो रोक्नुहोस् र श्रोतालाई त्यहाँ देखाइएका प्रश्नहरू सोध्नुहोस्।
पुनःभेट: (४ मि.) स्मरणार्थको निम्तो स्विकारेका अनि चासो देखाएका व्यक्तिलाई पुनःभेट गर्नुहोस्। येसु किन मर्नुभयो? भिडियोको परिचय दिनुहोस् (भिडियो नदेखाउनुहोस्) र छलफल गर्नुहोस्। (th बुँदा ९)
पुनःभेट: (४ मि.) स्मरणार्थको निम्तो स्विकारेका अनि चासो देखाएका व्यक्तिलाई पुनःभेट गर्नुहोस्। सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिकाबाट बाइबल अध्ययन सुरु गर्नुहोस्। (th बुँदा ६)
ख्रिष्टियन जीवन
स्थानीय आवश्यकता: (५ मि.)
सङ्गठनको उपलब्धि: (१० मि.) मार्च महिनाको लागि सङ्गठनको उपलब्धि भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ४०
समापन टिप्पणी (३ मि.)
गीत ४५ र प्रार्थना