प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 मार्च पृ. ५
  • मार्च २०-२६

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च २०-२६
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 मार्च पृ. ५

मार्च २०-२६

२ इतिहास १-४

  • गीत ४१ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “राजा सुलेमान मूर्ख निर्णय गर्छन्‌”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • २इ १:११, १२—यस विवरणबाट हाम्रा व्यक्‍तिगत प्रार्थनाहरू कस्तो हुनुपर्छ भनेर सिक्न सक्छौँ? (w०५ १२/१ पृ. १९ अनु. ६)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) २इ ४:७-२२ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

  • स्मरणार्थको निम्तो: (३ मि.) सहकर्मी, सहपाठी वा आफन्तलाई स्मरणार्थको निम्तो दिनुहोस्‌। (th बुँदा २)

  • पुनःभेट: (४ मि.) स्मरणार्थको निम्तो स्विकारेका अनि चासो देखाएका व्यक्‍तिलाई पुनःभेट गर्नुहोस्‌। निश्‍शुल्क बाइबल अध्ययनबारे बताउनुहोस्‌ अनि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिका दिनुहोस्‌। बाइबल अध्ययन कसरी गरिन्छ? भिडियोको परिचय दिनुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌) र छलफल गर्नुहोस्‌। (th बुँदा १७)

  • बाइबल अध्ययन: (५ मि.) lff पाठ ०९ बुँदा ५ (th बुँदा ९)

ख्रिष्टियन जीवन

  • गीत १९

  • के तपाईँ यस वर्षको सबैभन्दा महत्त्वपूर्ण दिनको लागि तयार हुनुहुन्छ?: (१५ मि.) भाषण दिनुहोस्‌ र भिडियो देखाउनुहोस्‌। सेवा निरीक्षकले सञ्चालन गर्नुपर्ने भाग। स्थानीय तवरमा स्मरणार्थ अभियानमा भएको प्रगतिबारे बताउनुहोस्‌। राम्रो अनुभव बटुलेका प्रकाशकहरूको अन्तरवार्ता लिनुहोस्‌। पृष्ठ ८ र ९ मा भएको स्मरणार्थ बाइबल पढाइको तालिका उल्लेख गर्नुहोस्‌ अनि सबैलाई स्मरणार्थको लागि हृदय तयार पार्न प्रोत्साहन दिनुहोस्‌। (एज्रा ७:१०) स्मरणार्थमा उपस्थित अतिथिहरूलाई हामी कसरी न्यानो स्वागत गर्न सक्छौँ, बताउनुहोस्‌। (रोमी १५:७; mwb१६.०३ पृ. २) स्मरणार्थको रोटी कसरी बनाउने भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ४१ बुँदा १-४

  • समापन टिप्पणी (३ मि.)

  • गीत १३५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने