प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 मार्च पृ. ६
  • मार्च २७–अप्रिल २

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च २७–अप्रिल २
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 मार्च पृ. ६

मार्च २७–अप्रिल २

२ इतिहास ५-७

  • गीत १२९ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “मेरो हृदय यहाँ सधैँभरि रहनेछ”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • २इ ६:२९, ३०—सुलेमानको यस प्रार्थनाबाट हामी कस्तो सान्त्वना पाउन सक्छौँ? (w०८ ३/१ पृ. १८ अनु. ५-६)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) २इ ६:२८-४२ (th बुँदा ११)

कुराकानी गर्ने सीप तिखारौँ

  • स्मरणार्थको निम्तो: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। घरधनीले चासो देखाएमा येसुको मृत्युको दिनको सम्झना गर्नुहोस्‌ भिडियोको परिचय दिनुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌) र छलफल गर्नुहोस्‌। (th बुँदा ३)

  • पुनःभेट: (४ मि.) तपाईँको निम्तो पाएर उपस्थित भएका व्यक्‍तिसित स्मरणार्थ भाषण सकिएपछि कुरा थाल्नुहोस्‌ र कार्यक्रमबारे तिनले सोधेको प्रश्‍नको जवाफ दिनुहोस्‌। (th बुँदा १७)

  • भाषण: (५ मि.) w९३ ५/१ पृ. ३२—विषय: टार्नै नसकिने परिस्थितिले गर्दा स्मरणार्थमा उपस्थित हुन सकेनौँ भने के गर्ने? (th बुँदा १८)

ख्रिष्टियन जीवन

  • गीत ३६

  • “आफ्नो हृदयलाई सुरक्षित राख्नुहोस्‌”: (१० मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • स्थानीय आवश्‍यकता: (५ मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ४१ बुँदा ५, “सारांश,” “तपाईँले के सिक्नुभयो?” र “लक्ष्य”

  • समापन टिप्पणी (३ मि.)

  • गीत ३४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने