प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 मार्च पृ. १२
  • अप्रिल १७-२३

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अप्रिल १७-२३
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 मार्च पृ. १२

अप्रिल १७-२३

२ इतिहास १०-१२

  • गीत १०३ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “बुद्धिमानी सल्लाह स्विकार्नुहोस्‌”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • २इ ११:१५—“बोकाजस्तै देखिने पिशाचहरू”-ले केलाई सङ्‌केत गरेको हुन सक्छ? (it-1-E पृ. ९६७)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) २इ १०:१-१५ (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा १२)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्‌। (th बुँदा ६)

  • भाषण: (५ मि.) be पृ. ६९ अनु. ४-५—विषय: बाइबल विद्यार्थीले सल्लाह माग्दा तिनलाई सोच्ने-बुझ्ने क्षमता चलाउन तालिम दिनुहोस्‌। (th बुँदा २०)

ख्रिष्टियन जीवन

  • गीत ७९

  • “बाइबल अध्ययन भिडियोहरू कसरी प्रयोग गर्ने?”: (५ मि.) भाषण दिनुहोस्‌ र तपाईँको बाइबल अध्ययन सुरु गरौँ भिडियो देखाउनुहोस्‌।

  • स्थानीय आवश्‍यकता: (१० मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ४३

  • समापन टिप्पणी (३ मि.)

  • गीत १२१ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने