प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 मे पृ. २
  • मे १-७

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे १-७
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 मे पृ. २

मे १-७

२ इतिहास १७-१९

  • गीत ११४ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “अरूप्रति यहोवाको जस्तै दृष्टिकोण राख्नुहोस्‌”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • २इ १७:९—यहोसापातले आयोजना गरेको शैक्षिक अभियानबाट हामी के सिक्न सक्छौँ? (w१७.०३ पृ. २० अनु. १०-११)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) २इ १७:१-१९ (th बुँदा ११)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट भिडियो: (५ मि.) पहिलो भेट: बाइबल—रोमी १५:४ भिडियो देखाउनुहोस्‌। हरेक पटक भिडियोमा पज गर्ने सङ्‌केत देखा पर्दा भिडियो रोक्नुहोस्‌ र श्रोतालाई त्यहाँ देखाइएका प्रश्‍नहरू सोध्नुहोस्‌।

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार गर्नुहोस्‌। (th बुँदा १८)

  • भाषण: (५ मि.) w२१.०५ पृ. १६-१८ अनु. ११-१५—विषय: मानिसहरूले चासो नदेखाउँदा सकारात्मक मनोवृत्ति कायम राख्नुहोस्‌। (th बुँदा १६)

ख्रिष्टियन जीवन

  • गीत १०४

  • “आफूप्रति यहोवाको जस्तै दृष्टिकोण राख्नुहोस्‌”: (१५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ४४ बुँदा ५-६, “सारांश,” “तपाईँले के सिक्नुभयो?” र “लक्ष्य”

  • समापन टिप्पणी (३ मि.)

  • गीत १११ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने