प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 मे पृ. ७
  • मे २२-२८

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे २२-२८
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 मे पृ. ७

मे २२-२८

२ इतिहास २५-२७

  • गीत ८० र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवा परमेश्‍वर तपाईँलाई त्योभन्दा धेरै दिन सक्षम हुनुहुन्छ”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • २इ २६:४, ५—आध्यात्मिक अभिभावक हुनुको महत्त्वबारे उज्जियाहको उदाहरणबाट हामी के सिक्न सक्छौँ? (w०७-E १२/१५ पृ. १० अनु. १-२)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) २इ २५:१-१३ (th बुँदा १२)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार गर्नुहोस्‌। बाइबल अध्ययनको प्रबन्धबारे बताउनुहोस्‌ अनि बाइबल अध्ययन सम्पर्क कार्ड दिनुहोस्‌। (th बुँदा २)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार गर्नुहोस्‌। हाम्रो वेबसाइटबारे बताउनुहोस्‌ अनि jw.org कार्ड दिनुहोस्‌। (th बुँदा १५)

  • बाइबल अध्ययन: (५ मि.) lff पाठ १० परिचय र बुँदा १-३ (th बुँदा ३)

ख्रिष्टियन जीवन

  • गीत १३६

  • अनन्त जीवन पाउन हामीले गर्ने जस्तोसुकै त्याग खेर जानेछैन (मर्कु १०:२९, ३०): (१५ मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: मर्कुस १०:२९, ३० मा येसुले गर्नुभएको प्रतिज्ञाले हामीलाई के गर्न उत्प्रेरित गर्छ? येसुका भाइहरूले सुरुमा उहाँमाथि विश्‍वास नगरे पनि उहाँले के गर्नुभयो? हाम्रो परिवारका सदस्यहरू साक्षी होइनन्‌ भने पनि हामीले कुन कुरा मनमा राख्नुपर्छ?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ४६

  • समापन टिप्पणी (३ मि.)

  • गीत ५१ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने