प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 मे पृ. ८
  • मे २९–जून ४

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे २९–जून ४
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 मे पृ. ८

मे २९–जून ४

२ इतिहास २८-२९

  • गीत ५४ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “आमाबुबाले यहोवाको सेवा नगरे तापनि तपाईँ उहाँको सेवा गर्ने छनौट गर्न सक्नुहुन्छ”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • २इ २९:२५—यहोवाले सच्याउनुहुँदा त्यसलाई स्विकार्यौँ भने हाम्रै फाइदा हुन्छ भनेर नातानको उदाहरणबाट कसरी देखिन्छ? (w१२ २/१५ पृ. २४-२५)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) २इ २८:१-११ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा ४)

  • पुनःभेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्‌। (th बुँदा १९)

  • बाइबल अध्ययन: (६ मि.) lff पाठ १० बुँदा ४ (th बुँदा १३)

ख्रिष्टियन जीवन

  • गीत ५६

  • “यहोवा ‘अनाथहरूका बुबा’ हुनुहुन्छ”: (८ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • स्थानीय आवश्‍यकता: (७ मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ४७

  • समापन टिप्पणी (३ मि.)

  • गीत ८६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने