प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 मे पृ. १०
  • जून ५-११

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून ५-११
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 मे पृ. १०

जून ५-११

२ इतिहास ३०-३१

  • गीत ८७ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “एकसाथ भेला हुँदा हाम्रो हित हुन्छ”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • २इ ३०:२०—यहोवाले हिजकियाहको प्रार्थना सुन्‍नुभएको कुराबाट हामी के सिक्न सक्छौँ? (w१८.०९ पृ. ६ अनु. १४-१५)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) २इ ३१:११-२१ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (२ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। (th बुँदा २०)

  • पुनःभेट: (५ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिका दिनुहोस्‌ र पाठ ०१ बाट बाइबल अध्ययन सुरु गर्नुहोस्‌। (th बुँदा १८)

  • भाषण: (५ मि.) w१९.०१ पृ. ११-१३ अनु. १३-१८—विषय: सभामा टिप्पणी दिएर यहोवाको प्रशंसा गर्नुहोस्‌। (th बुँदा १६)

ख्रिष्टियन जीवन

  • गीत ७४

  • यहोवाको साथी बनौँ—टिप्पणी दिन तयारी गर: (५ मि.) भिडियो देखाउनुहोस्‌ अनि मिल्छ भने सभामा उपस्थित केटाकेटीलाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: सभामा टिप्पणी दिन तिमी कसरी तयारी गर्न सक्छौ? टिप्पणी दिने मौका पाएनौँ भने पनि हामी किन खुसी हुन सक्छौँ?

  • सङ्‌गठनको उपलब्धि: (१० मि.) जून महिनाको लागि सङ्‌गठनको उपलब्धि भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff “भाग ३ बाट तपाईँले के सिक्नुभयो?”

  • समापन टिप्पणी (३ मि.)

  • गीत ११५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने