प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 मे पृ. ११
  • जून १२-१८

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून १२-१८
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 मे पृ. ११

जून १२-१८

२ इतिहास ३२-३३

  • गीत १०३ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “गाह्रो अवस्थामा परेकाहरूलाई बल दिनुहोस्‌”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • २इ ३३:१५, १६—मनस्सेको उदाहरणबाट हामी के सिक्न सक्छौँ? (w२१.१० पृ. ४ अनु. ११-१२)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) २इ ३२:१-१५ (th बुँदा ११)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (४ मि.) सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिकाको अन्तिम पाना छलफल गर्नुहोस्‌ र बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌। (th बुँदा ६)

  • पुनःभेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्‌। (th बुँदा १७)

  • बाइबल अध्ययन: (५ मि.) lff पाठ १० बुँदा ५ (th बुँदा १९)

ख्रिष्टियन जीवन

  • गीत ३६

  • “धर्मत्यागीहरूदेखि जोगिनुहोस्‌!”: (१० मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • स्थानीय आवश्‍यकता: (५ मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ४८ बुँदा १-४

  • समापन टिप्पणी (३ मि.)

  • गीत ९० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने