प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 मे पृ. १४
  • जून २६–जुलाई २

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून २६–जुलाई २
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 मे पृ. १४

जून २६–जुलाई २

एज्रा १-३

  • गीत ७५ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवाको लागि आफूलाई उपलब्ध गराउनुहोस्‌”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • एज्रा १:५, ६—बेबिलोनमै बसेका केही इस्राएलीबाट हामी के सिक्न सक्छौँ? (w०६ १/१ पृ. २९ अनु. २)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) एज्रा २:५८-७० (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा ३)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिका दिनुहोस्‌। (th बुँदा ९)

  • बाइबल अध्ययन: (५ मि.) lff पाठ १० “सारांश,” “तपाईँले के सिक्नुभयो?” र “लक्ष्य” (th बुँदा ८)

ख्रिष्टियन जीवन

  • गीत ५८

  • “कुराकानी सुरु गर्न नहिचकिचाउनुहोस्‌”: (१५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ४९ बुँदा १-५

  • समापन टिप्पणी (३ मि.)

  • गीत १३२ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने