प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 जुलाई पृ. २
  • जुलाई ३-९

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई ३-९
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 जुलाई पृ. २

जुलाई ३-९

एज्रा ४-६

  • गीत १४८ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “काममा हस्तक्षेप नगर्नुहोस्‌”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • एज्रा ६:१३—“महानदीपारि” भन्‍ने अभिव्यक्‍ति किन उल्लेखनीय छ? (w९३-E ६/१५ पृ. ३२ अनु. ३-५)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) एज्रा ४:८-२४ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट भिडियो: (५ मि.) पहिलो भेट: दुःखकष्ट—या १:१३ भिडियो देखाउनुहोस्‌। हरेक पटक भिडियोमा पज गर्ने सङ्‌केत देखा पर्दा भिडियो रोक्नुहोस्‌ र श्रोतालाई त्यहाँ देखाइएका प्रश्‍नहरू सोध्नुहोस्‌।

  • पहिलो भेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। हाम्रो वेबसाइटबारे बताउनुहोस्‌ र jw.org कार्ड दिनुहोस्‌। (th बुँदा १)

  • पहिलो भेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। बाइबल अध्ययनको प्रबन्धबारे बताउनुहोस्‌ र बाइबल अध्ययन सम्पर्क कार्ड दिनुहोस्‌। (th बुँदा ९)

ख्रिष्टियन जीवन

  • गीत ७

  • “‘सुसमाचारको पक्षमा खडा भएर त्यसलाई कानुनी तवरमा स्थापना गर्दै’”: (१५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ४९ बुँदा ६, “सारांश,” “तपाईँले के सिक्नुभयो?” र “लक्ष्य”

  • समापन टिप्पणी (३ मि.)

  • गीत १३० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने